सिकाइलाई सहज र आनन्ददायी बनाउने आधुनिक पूर्वाधार र वातावरण।Modern infrastructure and an environment that make learning easy and joyful.
हजारौं पुस्तक तथा सन्दर्भ सामग्रीसहितको शान्त अध्ययन स्थल।A quiet study space with thousands of books and references.
प्रयोगात्मक सिकाइका लागि सुसज्जित प्रयोगशालाहरू।Well-equipped labs for hands-on experiments.
डिजिटल सीप विकासका लागि आधुनिक प्रयोगशाला।A modern lab to build digital skills.
खेलकुद, कला र संस्कृति — विकासका अवसरहरू।Sports, arts & culture — opportunities to grow.
विद्यालय बस सुविधा विद्यार्थीहरूको सहज आवागमनका लागि उपलब्ध“School bus facility is available for the easy commute of students.”